Logo

Tag: भारत

क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही हुनेछ : उडिसा मुख्यमन्त्री पटनायक

२२ वैशाख : क्यारेन्टाइनमा बसेकाहरुलाई नियम कार्यान्वयनका लागि भारतको उडिसा प्रदेशले थप कडाइ गर्न लागेको छ । उडिसाका मुख्यमन्त्री नविन पटनायकले क्यारेन्टाइनमा बसेकाहरूलाई नियम तथा

विस्तृत पढ्नुहोस
जुम्ल्याहा दुाजुभाईको विवाहमा जुम्ल्याहा नै जन्ती र पुजारी

भारतको केरल त्रिसुरमा सेन्ट जेभियर चर्चमा भएको जुम्ल्याहा दाजुभाईको विवाहमा सहभागी हुन आएका पाहुना अचम्मित भए । उनीहरुको बेहुली रीमा र रीता पनि जुम्ल्याहा नै थिए । र जन्ती पनि

लकडाउनको अवधि १० जेठसम्म लम्ब्याउने तयारीमा नेपाल सरकार

काठमाडौं, २२ बैशाख । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै

भारतको बेंगलोर राज्यमा मदिरा पसल खुल्दा नरिवल फोडेर पूजा गरे

२२ वैशाख : भारत सरकारले मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै भारतीय जनताकाे रोचक गतिविधि सामाजिक संजालमा भाइरल बनेको छ । भारतीय मिडियाका अनुसार उक्त भिडियो बेंगलोरको हो । मदिरा

लकडाउनका कारण भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

२२ वैशाख । कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि

भारतमा कोरोना संक्रमित संख्या ४२ हजार भन्दा बढी, मृतक एक हजार नाघ्यो

२२ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ

भारत प्रशासित काश्मिरमा झडप, कम्तीमा नौ जनाको मृत्यु

२१ वैशाख : भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकूको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् । तनावग्रस्त भारतीय हिमालय

एकै बोटमा आलु र गोलभेडा

भारतको लुदना गाउँमा एक किसानको बारीमा आलु र गोलभेडा एकै बोटमा फलेको छ । आलुको बोटमा फलेको टमाटर हेर्नेलाई मानिसहरुको लर्को लाग्ने गरेको छ । किसान रणबीरले अचम्मको आलुको बिऊ

२४ घण्टायता भारतमा ८३ जनाको मृत्यु, कुल मृतक संख्या १३ सय पुग्यो

२१ वैशाख । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका

भारतबाट लुकीछिपी नेपाल छिर्दा जोखिम

काठमाडौँ, २१ वैशाख ।  सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला

भारतमा २४ घन्टामा २४ सय कोरोना संक्रमित, मृतक संख्या १२ सय नाघ्यो

एजेन्सी, २० वैशाख । भारतमा बितेको २४ घन्टामा २४ सयभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । १२ सयभन्दा बढी मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको तथ्यांक छ ।

भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग

२० वैशाख : कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । “ भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल