Logo

Tag: भारत

भारतको राजस्थानमा २ हजार भन्दा बढी कोरोना संक्रमित

१७ वैशाख ; भारतको राजस्थान राज्यमा थप २९ जनामा कोरोना भाइरस संक्रमण भएपछि कोरोना भाइरसबाट २ हजार ३९३ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण

विस्तृत पढ्नुहोस
एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए

दार्चुला, १७ वैशाख : लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन् । मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो, संक्रमित संख्या ३१ हजार भन्दा बढी

१७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

एजेन्सी, १७ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । त्यहाँ ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । सबैभन्दा बढी जनसंख्या भएका मुम्बई र

कोरोना सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भई घर फर्किए

१६ वैशाख : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित छ हजार ८६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । मन्त्रालयका

नयाँ दिल्लीमा दुई सय जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, लकडाउनको अवधि लम्बिन सक्ने

१६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी

२४ घन्टायता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६२, कुल संक्रमित संख्या २९ हजार भन्दा बढी

१६ वैशाख । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार चार सय ३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्

मध्यप्रदेश राज्यमा दैनिक १२ हजार पीपीई उत्पादन

१५ वैशाख  : भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) उत्पादन भइरहेको छ । कोरोनाभाइरसबाट सङ्क्रमणको आशंका गरिएका वा सङ्क्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई

बेहुला–बेहुलीमा देखियो कोरोना, पूरै गाउँमा मच्चियो हलचल

१५ वैशाख : कोरोना भाइरसले पूरै विश्वभर प्रभाव पारिरहेका बेला यसले जोकोहीलाई पनि बाँकी राखेको छैन । यस्तोमा एक नवविवाहित दम्पत्तिमा पनि कोरोना संक्रमण देखिएको छ । यो घटना भारतको

भारतमा कोरोना संक्रमितको संख्या २६ हजार ९ सय भन्दा बढी

१५ वैशाख : भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २६ हजार

काश्मिरका बालबालिकालाई रेडियो मार्फत शिक्षा

१४ वैशाख । भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो । भारतले

कोरोना विरुद्धको लडाई जनताको नेतृत्वमा छ : प्रधानमन्त्री मोदी

१४ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् । लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले