काठमाडौं, २२ पुष । भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरुको एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ ।