भियतनाम सरकारले बेलायतमा लरी कन्टेनरभित्र मृत भेटिएका ३९ जना आफ्ना नागरिकको नाम सार्वजनिक गरेको छ । शुक्रबार साँझ उनीहरुको नाम सार्वजनिक गरिएको हो । २३
बेलायतमा गत हप्ता कन्टेरनमा मृत भेटिएका सबै ३९ जना भियतनामी नागरिक भएको पुष्टि भएको छ । बेलायतको प्रहरीले यसको पुष्टि गर्दै उनीहरुको परिवारसँग सम्पर्क स्थापित गरिसकेको जनाएको छ । इसेक्स