कञ्चनपुर, २ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत रु ५० लाखको बजेटमा नगर क्षेत्रमा एक सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् ।