रुकुम पश्चिम, फागुन १२ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी
जाजरकोट, मंसिर ३० । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही
काठमाडौँ, १३ मङ्सिर । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित
जाजरकोट, मंसिर १२ । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका
काठमाडौं, २८ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ । प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावल, शिक्षाध्यक्ष डा. डबलबहादुर धामी,
कर्णाली, २५ कात्तिक । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो
काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट, रुकुम पश्चिम लगायतका भूकम्प प्रभावितहरुलाई दिने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको
काठमाडौं, कार्तिक २३ । नेकपा (एमाले) नागर्जुन नगरकमिटीले भूकम्प पीडित सहयोगार्थ देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । एमाले महासचिव शंकर पोख्रलको प्रमुख उपस्तिथिमा दशै, तिहार, छटको अवसरमा शुभकामना आदान
काठमाडौं, २२ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अदालतका न्यायाधीश र कर्मचारीहरुले आफ्नो तलबबाट सहयोग गर्ने भएका छन् । आज (बुधबार) बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधानन्यायधीश र
घोराही (दाङ), २० कात्तिक । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी
काठमाडौं, १८ कात्तिक । सरकारले भूकम्प पीडितहरुको उद्दार, उपचार र राहतका लागि तत्काल दुवै जिल्लामा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । आज (शनिबार) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा
काठमाडौं, पुस १४ । दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान