गलकोट (बागलुङ), २३ जेठः यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन्
भोजपुर, भदौ २८ । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन्। भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको
– युवराज विष्ट भोजपुर, ८ असार । भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी
गलकोट, १४ जेठ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालन गर्छन् । युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालमा भेटिएको छ । अहिलेका युवामा
बझाङ, मंसिर २६ । चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल, तल्कोट, मष्टा गाउँपालिकालगायतका भेडापालक चरनका लागि वर्षायाममा लेंकतिर जाने र हिउँद
काठमाडौँ,७ असोज । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन् । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्केका
काठमाडौं, असार ३ । रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका
काठमाडौं, २७ असोज । बाबुबाजेको पालादेखि भेडा र खसीपालन गर्दै आएका प्रेमलाल कोइरालाको टोली यो वर्ष पनि कालीकोटबाट दसँैका लागि भेडा ल्याएर दैलेख आएको छ । उहाँहरु सधँै कर्णालीका अधिकांश