Logo

Tag: भोकमरी

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १५ । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । करिब ८०

विस्तृत पढ्नुहोस
अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

इजिप्ट कात्तिक २७ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई

विश्वमा भोकभरी भयावह हुने खतरा, साँढे २ अर्बका लागि खाद्य अभाव

एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

न्यूर्योक, १८ चैत । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । गुटरेसले ट्वीटर मार्फत अफगानिस्तानको अर्थतन्त्र ध्वस्त

सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसंघको भनाई

२५ माघ : सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा त्यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित

भारत र पाकिस्तानभन्दा नेपालमा कम भोकमरी

काठमाडौं, २९ असोज । विश्व भोकमरी सूचांकमा नेपाल ७६औं स्थानमा पुगेको छ । दुई दशकमा महत्वपूर्ण उपलब्धि हासिल गरेपनि पछिल्लो समय त्यो सुस्त भएको छ । तैपनि नेपालले भारत र

भोकमरीको कारण बाबुले छोरीलाई बिक्रिमा राखे

एजेन्सी, २५ भदौ । कल्पना गर्नुहोस्, उनी कति बाध्यकारी बाबु हुन्, जसले आफ्नी छोरीलाई बेच्दैछन् । परिवार भोको परेपछि बाबुले छोरीलाई बेच्न लागेका हुन् । यो अफगानिस्तानमा भएको घटना हो।

उत्तर कोरियामा भोकमरी, किमले स्वीकारे खाद्य संकट

एजेन्सी, ३ असार । कम्युनिस्ट शासन भएको मुलुक उत्तर कोरियामा फेरि भोकमरीको चुनौती देखिएको छ । उत्तर कारियाली शासक किम जोङ उनले पनि खाद्य संकट भएको औपचारिक रुपमा स्वीकारेका छन्

भोकमरीको चपेटामा थलाराको हलिया बस्ती

—रमेश केसी बझाङ, जेठ २६: थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा एउटा सानो बस्ती छ । त्यहाँ २५ दलित परिवारको बसोवास छ । बस्ती पुग्नेबित्तिकै एउटा स्लेटले छाएको घर भेटिन्छ

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा

लाखौँ सिरियाली नागरिक भोकमरीको संकटमा

१६ असार : लाखौ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको

सँसारभर भोकमरीको खतरा

एजेन्सी, १० वैशाख । कोरोना भाइरसको संक्रमित संख्या २५ लाख नाघेको छ । १ लाख ७५ हजार मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ । सँसारको आधा जनसंख्या एक महिनायता लकडाउनमा छन्