Logo

Tag: भोटो जात्रा

भोटो जात्रामा राष्ट्रपति पौडेल (फोटो फिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरमा भोटो जात्रा मनाइएको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा

विस्तृत पढ्नुहोस
रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, जेठ ११ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं, जेठ २१ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले हेर्न

शनिबार भोटो जात्रा

ललितपुर, जेठ १९। रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ