एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच तत्कालै वार्ता हुने सम्भावना नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।