Logo

Tag: भ्रष्टाचार मुद्दा

सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ७ । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा

विस्तृत पढ्नुहोस
वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, ३५ लाख २१ हजार बिगो दाबी

काठमाडौं, २७ माघ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचर गरेको

लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

काठमाडौं, बैशाख ५ । सर्वोच्च अदालतले आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा दोस्रोपटक निर्णय सुनाउने (निसु) मिति सार्न आदेश गरेको छ। शर्माको मुद्दामा चैत १९ मा फैसला सुनाउने मिति

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं, चैत १२ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, मंसिर ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार

एपिएफ दिवसकै दिन इन्सपेक्टरसहित दुई प्रहरीलाई भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी दिवसकै दिन सशस्त्र प्रहरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ । मोरङका एक सिपाही घुसससहित पक्राउ परेको घटनामा इन्सपेक्टरै मिलेमतो देखिएको छ । सशस्त्र

वीपी प्रतिष्ठानमा बेथिती चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २ पुस । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ। मिलेमतोमा विल भरपाई

शिक्षा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौरसिया र जगरनाथपुर गाउँपालिकाकै

सहायक वन अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा

काठमाडौं, २२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियार सचिव तारेखमुक्त

काठमाडौं । सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई तारेखमुक्त बनाउने आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको

डीभी र पीआर लिनेले पेन्सन नपाउने

काठमाडौं, ३१ असार । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति ९डीभी वा पीआर० लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा

सबैभन्दा कम १० भ्रष्ट देश

काठमाडौं, १७ असार । प्राय विश्‍वका धेरै देश भ्रष्टाचारको समस्याबाट ग्रस्त भएको समयमा कम भ्रष्ट देशको खोजी गर्न त्यति नै कठिन बन्दै गएको छ ।संसारमा त्यस्ता पनि देशहरु छन जो