असोज १०, काठमाण्डौ । पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेच प्रकरण संसदीय समितिमा पुगेको छ । सरकारलाई थाहै नदिई भदौं दोस्रो साता मेडिकल कलेज बिक्रि भएको