Logo

Tag: मदिरा सेवन

थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बैङ्कक, १२ भदौ । थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना

विस्तृत पढ्नुहोस
मदिरा सेवनबाट वार्षिक २६ लाखको मृत्यु

काठमाडौं, असार १२ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार मदिराबाट बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा

मदिराले लठ्ठ भएका महरा नर्सको कोठामा छिरेपछि…

बैतडी, मंसिर २८ । बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्।

मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार

कैलाली, मंसिर २४ । छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी

अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या

झापा, भदौ २९ । जिल्लाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी

मदिरा सेवन र बिक्री वितरणमा रोक

बैतडी, साउन २४ । जिल्लाको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक

अत्याधिक मदिरा सेवनबाट धुनुषामा पाँच जनाको मृत्यु

जनकपुर, फागुन ३० । अत्याधिक मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा होलीको दिन अत्याधिक मदिरा सेवन गरेका पाँच जनाको

सहमतीमा मदिरा सेवन, सामान्य विवादमा छुरा प्रहारगरी हत्या

काठमाडौं, माघ ९ । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा

रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो

मस्को, १४ असोज (रासस-एएफपी) – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी

मदिरा सेवन कार्ड प्रभावकारी बन्दै

काठमाडौ । बाजुराको गौमुल गाँउपालिकाले सञ्चालनमा ल्याएको मदिरा सेवन कार्ड प्रभावकारी बन्दै गएको छ । रक्सी सेवनकर्ताले उक्त कार्ड नभई किन्न तथा खान नपाउने भएपछि अहिले गाँउमा रक्सी सेवनकर्ताको संख्यामा

भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो

नयाँदिल्ली, १४ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ ।उत्तर प्रदेशको राजधानी लखनउबाट करिब

विषाक्त मदिरा सेवन गरेका कारण १५ महिला सहित २५ जनाको मृत्यु

भारत ।  भारतमा विषाक्त मदिरा सेवन गरेका कारण १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । उक्त घटना देशको उत्तरपूर्वी राज्य असाममा घटेको हो। मदिरा सेवनकर्ताहरुको मदिरा सेवन गरेको केहीबेरमै