Logo

Tag: मदिरा

२० हजार लिटर मदिरा नष्ट

साँखु, ७ माघ : महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२

विस्तृत पढ्नुहोस
देवघाट मेलामा मांस र मदिरा निषेध

नवलपुर, २८ पुस : नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको

पच्चीस वर्ष तल उमेर समूहका युवालाई मदिरा सेवनमा प्रतिबन्ध

जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा

मदिराको पुरानो अन्त शुल्क उठाइँदै

काठमाडौं, २० मंसिर । सरकारले मदिरा उत्पादन कम देखाएर अर्बौं राजस्व हिनामिना भएको निष्कर्ष निकालेको छ। प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए ९एक्स्ट्रा न्युट्रल अल्कोहल० कम देखाएर मदिराको अन्तःशुल्क नै नतिरी

नयाँ बसपार्कमा मदिरा निषेध

काठमाडौँ, १० मंसिर। राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी

मदिरा सेवन र बिक्रि गर्नेलाई कारवाही हुने

डोटी, २० कत्तिक : जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता,

हतियार सहित मदिरा बरामद

राजविराज, ६ कात्तिक । सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले लोड गरिएको सिक्सर पेस्तोल मङ्गलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले जाँचका क्रममा

विहारतर्फ मदिरा प्रतिबन्धपछि नेपालबाट तस्करी

पर्सा,२९ असोज । भारतको विहारमा मदिरा प्रतिबन्धित छ । प्रतिबन्धित पछि मदिराको व्यापार गर्नेहरु नेपालबाट लुकीछिपी तस्करी गरिरहेका छन् । तस्करीकोे रुपमा भारततर्फ लैजादै गरेको अवैध मदिरासहित प्रहरीले दुई जनालाई

मदिरा भट्टीको खाल्डोमा डुबेर भट्टी सञ्चालकसहित पाँच जनाको मृत्यु

काठमाडौं १६ असोज । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी

मदिरा पिउने महिला असुरक्षित यौन सम्बन्धमा बढी संलग्न

मदिराले मात्तिने महिला असुरक्षित यौन सम्बन्धमा संलग्न हुने सम्भावना बढी रहने एक अध्ययनले देखाएको छ । मेडिसिन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कन्डमविनाको यौनमा रक्सीको प्रभाव बढी रहन्छ । रक्सीले मात्तिएकाहरु

रक्सी नपार्नेलाई ५० हजार

मकवानपुर। रक्सी पार्न बन्द गर्नेलाई सहयोग शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रीबितरण नियन्त्रण नयाँं अभियान सुरु गरेको हो । गाउँपालिकाद्वारा घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण