काठमाडौं, २५ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी मधु कार्कीले उम्मेदवारहरुलाई आयोगले वितरण गरेको चिन्हलाई लिएर आक्रोश पोखेकी छिन्