Logo

Tag: मधेस प्रदेश

मधेस प्रदेशः आज छैटौँ बलिदान दिवस

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम, ५ माघ । मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र मधेस सरकारका प्रतिनिधिबिच सङ्घीय कानुन निर्माणबारे छलफल

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेस सरकारका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टोलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको

सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गरौं : मन्त्री सिंह

काठमाडौं, ४ मंसिर । मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले संघीयतालाई स्थायित्व दिने हो भने तत्काल प्रहरी र निजामती कर्मचारी नियुक्तिको अधिकार प्रदेशलाई दिनुपर्ने औंल्याएका छन् ।‘आजको संघीयता

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर, असोज ११। मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो। प्रदेशको गृह सञ्चार तथा कानून

मधेस प्रदेश : बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

जनकपुरधाम,भदौ २२ । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ ।

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन

वीरगञ्ज, १ साउन । मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपद्बाट हुने सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस

स्रोतले सम्पन्न तर गरिब प्रदेश ‘मधेस’

जनकपुरधाम, असार २२ । मधेस प्रदेशको महत्वपूर्ण उत्पादन खाद्यान्न (धान र गहुँ) हो। खाद्यान्न उत्पादनको मूलस्रोत भएकाले देशका अन्य भागभन्दा मधेस प्रदेश स्रोतका हिसाबले समृद्ध छ। तर बहुआयामिक गरिबीको सूचकांकका

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत

धनुषा, असार ६ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अनुमानित बजेट साढे ३५ करोड भन्दा बढी

बखतियार अलि सर्लाही,असाढ ३ । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको १२ औं गाउँसभाको उद्घघाटन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै गाउँसभाको

मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोड ४६ लाखको बजेट

काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ। प्रदेश सरकार अर्थमन्त्री सञ्जय कुमार यादवले शुक्रबार प्रदेशसभामा

मधेस : मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं, ९ जेठ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले (आज)मङ्गलबार ३ जना सांसद्‍हरूलाई मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट संसदीय दलका

सरुवापछि कर्मचारीको शाही बिदाइ

जनकपुरधाम, वैशाख २२ । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ यो उखानजस्तै मधेस प्रदेशमा अन्यत्र नभएका काम कुरा भइरहेको छ । एक जना हाकिमको बिदाइ ‘शाही’ शैलीमा भएपछि अहिले प्रदेशभरि चर्चाको