एजेन्सी, २७ असोज । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । ज्वरो आएर कमजोर भएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ ।
काठमाडौं, २८ वैशाख । भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि डा. सिंह नयाँ दिल्लीस्थित् एम्स अस्पतालमा आज भर्ना भएका हुन् । उनी