काठमाडौं, २४ जेठ । देशका अधिकांश स्थानमा बिहिबार साँझयता पानी परिरहेको छ । केह िसमय बीच बीचमा रोकिएपनि दुई दिनयता अधिकांश समय वर्षा भइरहेको छ
काठमाडौं, २३ जेठ । नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको छ । काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका
काठमाडौं, २२ जेठ । चक्रपात निसर्गले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याएको छ । यो विस्तारै कमजोर भई भारतको भुभाग हुँदै पश्चिम र मध्य नेपालतर्फ अगाडि बढ्ने
काठमाडौं, २१ । आज चक्रपात निसर्गले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याउने भएको छ । सम्भावित क्षतिलाई दृष्टिगत गरी शतर्कता अपनाउने भनिएको छ । भारतको मौसम पूर्वानुमान
काठमाडौं, २० । चक्रपात निसर्ग भारतको महाराष्ट्र र गुजराततर्फ बढिरहेको छ । दुई राज्यका नागरिकहरुलाई शतर्क हुन भनिएको छ । भारतको मौसम पूर्वानुमान केन्द्रले दक्षिणी मुम्बईमा निसर्ग चक्रपातले अबको २४
काठमाडौं, जेठ १७ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज देशभरको मौसममा सामान्य बद्ली हुने जनाइएको छ। हाल नेपालमा स्थानीय वायुको समेत प्रभावका कायमै रहेकाले आज मध्य, पूर्व र
काठमाडौं, १६ जेठ । विहानैबाट काठमाडौं उपत्यकामा वर्षा शुरु भएको छ । चट्याङसहित वर्षा शुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको
काठमाडौँ, १५ जेठ : यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो
काठमाडौं, १५ जेठ । आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आशिंक प्रभाव छ, देशको पूर्वी भुभाग नजिक निम्न चापीय रेखा रहेको
काठमाडौं, १२ जेठ । आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ, ११ जेठ : यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा
काठमाडौ, ११ जेठ । आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय