Logo

Tag: मनसुन

मनसुन अझै केही हप्ता रहने, विभिन्न स्थानमा वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २७ । देशमा अझै मनसुन रहेको छ । मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विस्तृत पढ्नुहोस
आगामी तीन दिन मनसुन सक्रिय हुने

काठमाडौं, २६ भदौ । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर

मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि

आज मध्यमदेखि हल्का वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन

एक सातायता निस्कृय मनसुन पुनः सक्रिय हुने

काठमाडौं १७ साउन । एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा

मनसुन सक्रिय तर ठूलो वर्षा नहुने

काठमाडौं ३० असार ।  धेरैको मनमा अहिले एउटै प्रश्न छ, अब फेरि भारी मनसुनी वर्षा अब होला कि नहोला ? जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांग भन्छन्,

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भएको छ । मनसुन सक्रिय भएपनि उपत्यकामा पर्याप्त वर्षा नभइरहेको अवस्थामा शनिबार अपरान्ह भारी वर्षा भएको हो । राजधानीको केन्द्र

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौ । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा

पर्याप्त वर्षा नहुँदा धानरोपाईमा ढिलाई

काठमाडौं, १३ असार । यस वर्ष मनसुन १० दिन ढिलो गरी नेपाल पस्दा कृषि क्षेत्रमा असर परेको छ । धान रोपाईमा ढिलाई भइरहेको छ । असारको मध्यसम्ममा पनि अधिकांश खेतहरु