~ मनु ब्राजाकी : दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ?