काठमाडौँ,२३ असोज । कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल पनि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको तयारीमा जुटेका छन् ।