Logo

Tag: मन्त्रिपरिषद् बिस्तार

‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् पूर्णता दिन सकस परेको छ । सत्तारूढ नेपाली कांग्रेसको आन्तरिक विवादका कारणले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ

विस्तृत पढ्नुहोस
भाका सारेको सार्‍यै प्रधानमन्त्री

काठमाडौं, चैत १७ । गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने आश्वासन बाँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक आफ्नो भाका सारिसकेका छन्। १० दलीय गठबन्धन बनाएर ११ दलको समर्थन पाएका प्रधानमन्त्री

सरकार विस्तारमा सकस, गृहमा गाँठो

काठमाडौं, चैत १४ । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

काठमाडौं, चैत ९ । सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता दिनेदेखि राजनीतिक नियुक्तिमा भागबन्डा गर्नेसम्मका विषयमा प्याकेजमै सहमति गरेर अघि बढ्ने तयारी गरेका छन् । सरकारलाई पूर्णता दिन

सुदूरपश्चिम प्रदेशमा हुन सकेन मन्त्रिपरिषद् विस्तार

धनगढी, माघ १३ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् अझै विस्तार हुन सकेको छैन। सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते

आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकका छन् । सोमबारको मन्त्रिपरिषद् पूर्ण बैठक बस्ने तयारी अनुसार आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका

देउवा सरकार बन्न सकेन ‘समावेशी’

काठमाडौं, असोज २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता

केहि बेरमा मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

काठमाडौं, असोज २२ । झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । अहिले बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने तयारी

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं, असोज ६ । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् । सत्तारूढ पाँच

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं, असोज १ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका

प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले

चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार

काठमाडौं, भदौ ३० । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै