काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्ने
काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद्को आजको लागि बोलाईएको बैठक स्थगन् भएको छ । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक आकस्मिक रुपमा स्थगित भएको हो ।
काठमाडौं, २६ कार्तिक । डेडिकेटेट फिडर तथा ट्रंकलाइन महशुल विवादमा नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरुको लाइन २४ घण्टाभित्र जोड्ने व्यवस्था मिलाउन उद्योग, जलस्रोत तथा सिञ्चाइँ मन्त्रालयलाई निर्देशन दिएको छ
काठमाडौं, २१ असोज । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकको एजेण्डाबारे केही खुलाइएको छैन । File Photo/RN
काठमाडौं, ४ असोज । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेको बेरुजू फर्छ्यौट गर्न बेरुजू फर्छ्यौट समिति गठन गर्ने निर्णय गरेको छ । गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि
काठमाडौं, २८ भदौ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल ज्ञवालीलाई नियुक्त गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीको नियुक्तिसहित विभिन्न १७
काठमाडौँ, २१ भदौ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने
काठमाडौं, २९ साउन । सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने
काठमाडौं, २४ साउन । गत साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले साउन २२ गतेको
काठमाडौं, १७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही समयअघिबाट सुरु भएको आजको बैठकमा कानुन तथा संसदीय मामिलामन्त्री पदम गिरी भने सहभागी छैनन्
काठमाडौं, ७ जेठ । सरकारले छिमेकी देश भारतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको हो ।
काठमाडौं, ७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषद्बैको ठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो । आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको