Logo

Tag: मन्त्रिपरिषद्

मन्त्रिपरिषद् निर्णय : विदेशबाट आउँदा २ वटा मोबाइल, सहकारी सुधारका लागि कार्यदल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ बैशाख । मन्त्रिपरिषद् बैठकले बिदेशबाट आउँदा २ मोबाइल ल्याउन पाउने र सहकारी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् : कांग्रेसका तीन मन्त्रीले लिए शपथ

काठमाडौं, २१ बैशाख । कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको निवास शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कांग्रेसका तीन मन्त्रीले शपथ लिएका हुन्। कांग्रेसबाट कानून, न्याय तथा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। मन्त्रिपरिषद्‍को नियमित बैठकमा सरकारका नियमित कामकाजका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जग्गा कित्ताकाट खुला गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं, ५ बैशाख । मन्त्रिपरिषद्‍ बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको हो। सञ्चार

मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं, ३० चैत्र । सरकारले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गरेको छ। चैत्र २८ गते बसेको मन्त्रिपरिषद्‍ बैठकका निर्णय बिहीबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी

मन्त्रिपरिषद्‍ बैठक सिंहदरबारमा जारी

काठमाडौं, २८ चैत्र । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको

मन्त्रिपरिषद् निर्णय : सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने

काठमाडौं, २१ चैत्र । सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको निर्णयमा

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, २० चैत्र । सरकार गठनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ४ बजे बस्ने तयारी रहेको बताइएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक

मिलेन भागबण्डा– १० दलीय गठबन्धनको बैठक फेरिपनि निष्कर्षविहिन

काठमाडौं, १५ चैत्र । मन्त्रिपरिषद् विस्तारको छलफलका लागि बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन बनेको छ । सत्ता गठबन्धनका दलबीच भगबण्डा मिलाउन दलहरु केही दिनदेखि प्रयासरत छन् । भागबण्डाकै

मन्त्रिपरिषद्को बैठक बस्दै, मिटरब्याज पीडितबारे निर्णय हुने

काठमाडौं, १४ चैत्र । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (मंगलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा मिटरव्याज पीडितको समस्या समाधानका बारेमा निर्णय लिने तयारी रहेको बताइएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय

मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी नियुक्तिको निर्णय हुने

काठमाडौं, १० चैत्र । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकले नयाँ आईजीपी नियूक्ति निर्णय गर्नेछ ।

मन्त्रिपरिषद्‍ विस्तारबारे बोले प्रधानमन्त्री दाहाल, ‘बिहानबाटै गठबन्धनमा गम्भीर छलफल सुरु भयो’

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका छन्। सडक शिलान्यासका लागि गोर्खा पुगेका प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा