Logo

Tag: मन्त्रिपरिषद

दशैंको मुखमा को को बन्लान् मन्त्री ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असोज । आज या भोलि भन्दा भन्दै मन्त्रिपरिषद विस्तारमा फेरि अन्यौल देखिएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुले भोलि नै मन्त्रिपरिषद विस्तार हुन्छ

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद विस्तार अझै अनिश्चित, शिर्ष नेतालाई भागवण्डाको जिम्मा

काठमाडौं, १० असोज । मन्त्रिपरिषदको विस्तारबारे सत्ता गठबन्धनका नेताहरु आज पनि टुंगोमा पुग्न सकेनन् । चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएपनि कतिपय विषयमा कुरा नमिलेकाले अन्यौल देखिएको छ । आज

मन्त्रिपरिषद विस्तारको हलो कहाँ अड्कियो

काठमाडौं, ७ असोज । मन्त्रिपरिषद विस्तारको हलो अड्किएको छ । बुधबार साँझ सत्ता गठबन्धनको बैठक बसेपनि सहमति बन्न सकेन । नेकपा माओवादी केन्द्र मन्त्री बन्नेको सूची दिन तयार भएपनि नेकपा

मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय आउने

काठमाडौं, २९ भाद्र । मन्त्रिपरिषदको बैठक जारी छ । बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ । –File Photo

यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, ३ भदौ । मन्त्रिपरिषदको बैठकले श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले १४ भदौमा श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको

मन्त्रिपरिषद विस्तार : स्वास्थ्यमन्त्रीको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन । एमालेबाट विष्णु पौडेल, वसन्त नेम्वाङ, लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठबाहेक सबै मन्त्री जिम्मेवारमुक्त भएका छन् । स्रोतकाअनुसार

उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा रघुवीर महासेठ

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार र हेरफेरमा रघुवीर महासेठ उपप्रधान एवम् परराष्ट्रमन्त्री बनेका छन् । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी

मन्त्रिपरिषद बैठकः विद्यालय बन्दको निर्णय आउँदै

काठमाडौं, ६ वैशाख । मन्त्रिपरिषदको बैठक शुरु भएको छ । बैठकले कोरोना भाइरसको रोकथामका लागि कठोर कदमहरु चाल्नेबारे निर्णय लिने भएको छ । कोभिड १९ रोकथामसम्बन्धी गठित सीसीएमसीले शनिबार वैशाख

राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. पौडेल नियुक्त

काठमाडौं, २० चैत्र । मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त गरेको छ । पर्वत स्थायी घर भएका पौडेल वन क्षेत्रका विज्ञ

संसदको चालु अधिवेशन २३ चैत्रमा अन्त गर्ने सरकारको तयारी

काठमाडौं, १९ चैत्र । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने तयारी

रिट निवेदकतर्फको बहस सकियो, भोलीदेखि विपक्षीले बहस सुरु गर्ने

माघ १८, काठमाण्डौ । संसद विघटनसम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएको छ । संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका हुन्

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा

काठमाडौं, २८ पौष । मन्त्रिपरिषद विस्तार कानून विपरित भन्दै परेको रिट सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सुष्मालता माथेमा र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी चढेको