Logo

Tag: मन्त्रिपरिषद

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

झापा, २७ साउन । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक सुरु, यी विषयमा छलफल हुँदै

काठमाडौं, ८ असार । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री युरोप भ्रमणबाट आएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।

यी हुन मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)

काठमाडौं, १६ जेठ । जेठ १०,१३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकबारे बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। यस्ता

‘सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउँछौं’

काठमाडौँ, १३ वैशाख : दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानूनविपरीत वा अनियमित तरिकाले व्यक्तिका

यी हुन मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)

काठमाडौं, ५ बैशाख । सोमबार बसेको मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको

देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, १६ फागुन । सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक

दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा

काठमाडौं, १५ माघ । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत

हजामदेखि पानीजहाज इञ्जिनीयरसम्मको जनशक्ति प्रक्षेण गरिँदै

प्रकाश सिलवाल : काठमाडौँ, १० माघ । मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ । राष्ट्र

३ डिआईजी एआईजीमा बढुवा, प्रधानमन्त्रीको अमेरिका भ्रमण स्विकृत

काठमाडौं, ५ असोज । सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सिंहदबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार राति अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकले पुस्कर कार्की,

मन्त्रिपरिषद बैठक : निगमको सञ्चालक समितिमा खरेल नियुक्त

काठमाडौं, २९ भदौ । नेपाल वायुसेवा निगमको संचालक समितिको सदस्यमा मदन खरेललाई नियुक्ति गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले निगमको संचालक समितिमा अध्यक्षसहित ७

मन्त्रिपरिषद्को निर्णय : व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

काठमाडौँ, २१ भदौ / सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा