काठमाडौं । सरकारले गत साता काठमाडौंमा सम्पन्न काभा वुमन्स भलिवल लिग खेल्ने नेपाली महिला भलिवल टिमका १४ खेलाडीलाई जनही ३ लाख दिने निर्णय गरेको छ