Logo

Tag: मन्त्री चौधरी

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ कात्तिक । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनए वार्षिक साधारणसभा

विस्तृत पढ्नुहोस
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

राजविराज (सप्तरी), ७ असोज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला

नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौँ, २२ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, “स्काउट २०५० सालमा बनेको

महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवार : मन्त्री चौधरी

काठमाडौँ, २२ जेठ । राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मङ्गलबार २०८१/८२ को बजेट भाषण गरे । जसमा सबैभन्दा बढी बजेट अर्थ मन्त्रालयका

महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छः मन्त्री चौधरी

काठमाडौँ, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताएकी छिन् । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा

धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापनाका लागि पहल गर्छुः मन्त्री चौधरी

काठमाडौँ, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरमा बाल सङ्गठनको अनुगमन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी छिन् । त्यसक्रममा नेपाल बाल सङ्गठन सुदूरपश्चिम प्रदेश

आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी

काठमाडौँ, १७ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वपीडित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेट्ने बताएकी छिन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना

नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छिन् । आजदेखि सुरु लगानी सम्मेलन २०२४

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : महिलामन्त्री चौधरी

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी र लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएकी छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई)