कञ्चनपुर, असार २३ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ। महाकाली नदीमा पानीको बहाव एक लाख
महेन्द्रनगर, चैत १४ । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ ।
बैतडी, भदौ २९ । बैतडीकी भागरथी बोहराको ७० हजार रुपैया बोकेको झोला महाकाली नदीमा खसेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीवार
काठमाडौं,२८ भदौ । दार्चुलास्थित महाकाली नदीमा हामफालेर एक जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हामफालेर एक जना बेपत्ता भएका जिल्ला प्रहरी
कञ्चनपुर, भदौ ९ । महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। बिहीवार साँझदेखि नै पुलमा चार पांग्रे सवारी साधन आवागमनमा
बैतडी, वैशाख २३ । महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ । नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको
काठमाडौँ,१५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली
बैतडी, माघ १२ । जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय
काठमाडौं, मंसिर २१ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालसँग कुनै समन्वय नगरी महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको छ। भारतले बलमिच्याइँ ढंगले गरिरहेको तटबन्ध निर्माणको स्थानीयले
काठमाडौं, २० मंसिर । महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ । नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई
काठमाडौँ,३ असोज । दार्चुलामा आज महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका
काठमाडौं, असोज १ । देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी जिल्ला