Logo

Tag: महाकाली

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा

-रिपोर्टर्स नेपाल/संवाददाता

खलङ्गा, ५ असोज । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको

विस्तृत पढ्नुहोस
महाकालीमा बन्नेभयो पक्की पुल

दार्चुला, भदौ ९ । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि

सेनाको होलिकोप्टरद्वारा महाकालीको बाढीमा फसेकाको उद्धार (भिडियोसहित)

काठमाडौं, २ कात्तिक । नेपाली सेनाले महाकालीको बाढीमा फसेकाको उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले आज कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा महाकालीको बाढीमा फसेका ५ जनाको उद्धार गरेको हो ।

महाकालीमा फसेका पाँच जनाको उद्दार हेलिकप्टरबाट गरिने

धनगढी, २ कात्तिक । कञ्चनपुरको महाकाली नदी र खहरे खोलाको बीच टापुमा फसेका ५ जनालाई हेलिकप्टरबाट उद्दार गरिने भएको छ । भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फर्म संचालन गर्दै आएका ५

महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध

कञ्चनपुर, १३ भदौ: भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल

महाकाली नदी दुर्गन्धित बन्दै

– नरेन्द्रसिंह कार्की, दार्चुला, २८ वैशाख: महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ ।

महाकालीमा हाम फालेकी महिलाको उद्धार

कञ्चनपुर, बैशाख ७ । महाकालीमा हाम फालेकी महिलाको उद्धार गरिएको छ। महाकाली पुलबाट आइतबार हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्।

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द

कञ्चनपुर, कार्तिक २८ । जिल्लाको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान

‘कालीको मुहान’ विवाद टुङ्गो नलगाई गरिएको महाकाली सन्धि पारित गर्न सुझाव दिने ओलीको संयोजकत्वको त्यो कमिटि

रिपोर्टर्स नेपाल, १४ जेठ । भारतसँगको महाकाली सन्धी संसदबाट पारित गर्ने विषयमा तत्कालिन नेकपा एमालेभित्र चर्को विवाद भयो । सन्धीको पक्ष विपक्ष भएपछि तत्कालिन एमाले नेता केपी शर्मा ओलीको संयोजकत्वमा

महाकाली तरेर भित्रिए छ नेपाली

दार्चुला, २५ वैशाख : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका

महाकालीमा पौडेर अझै नेपाल भित्रिँदै

काठमाडौँ, १८ वैशाख । नेपाल र भारतका विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमवासी विभिन्न तरिकाले घर फर्किन थालेका छन् । भारतबाट आउनेहरू महाकाली नदीमा जोखिम मालेर पौडी खेलेर आइरहेका छन् । कञ्चनपुर,

एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए

दार्चुला, १७ वैशाख : लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन् । मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली