महात्मागान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महात्मागान्धीप्रति श्रद्धा व्यक्त गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री
काठमाडौँ । भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ ।अहिंशाका प्रतिक मानिने गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा रेल सेवाले पहिलो पटक