Logo

Tag: महान्यायाधिवक्ता कार्यालय

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको

विस्तृत पढ्नुहोस
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज

काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार दर्ता भएको रिट निवेदनमाथि

कानुनमा एकरूपता ल्याउन सरकारलाई सुझाव

काठमाडौं, माघ १७ ।  सरकारको कानुनी प्रतिरक्षासहित सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले कानुनमा एकै किसिमको कसुरमा पनि फरकफरक सजायको व्यवस्था भएकाले एकरूपता ल्याउन सरकारलाई सुझाव दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

काठमाडौं, असोज २० । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर बलात्कार तथा महिला हिंसाको

सर्वोच्चका फैसला धेरै उल्टिएका छन्

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको

सर्वोच्चकै नजिर पालना भएन

काठमाडौँ, १० साउन। पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा प्रतिपादित नजिर र कानुनी मान्यता पालना नभएको प्रमुख आधार बनाइएको