असार १६, काठमाण्डौ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले बजेटमार्फत वृद्ध भत्ता बढाए पनि आफूहरुले पैसा मात्रै नखोजेको बताएका छन् । नेपाली रेडियो