काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेस पार्टीमा विधानको शासन स्थापित गर्नु नवनिर्वाचित पदाधिकारीहरुको पहिलो काम रहेको बताएका छन्