काठमाडौं, २५ साउन । गृहमन्त्री बालकृष्ण खाँडले महिला तथा बालबालिका माथी भईरहेको हिंसा रोक्न सरकार अत्यन्तै संवेदनशिल र गम्भीर रुपमा अगाडी बढ्ने बताएका छन् ।