महेन्द्रकुमार शाक्य : साधारणतया बुद्धको अहिंसाको शिक्षालाई मांसहारसँग जोडेर हेर्ने गरिएको छ । मांसहारलाई बन्द गर्ने हो भने प्राणीहिंसा स्वत: बन्द हुन्छ । कमसेकम बौद्धमार्गीहरुले
महेन्द्रकुमार शाक्य : धर्मग्रन्थहरूअनुसार मानिसका गति चार किसिमका हुन्छन् । राम्रोबाट राम्रोतिर जाने अथवा उज्यालोबाट उज्यालोतिरै जाने, राम्रोबाट नराम्रोतिर जाने अथवा उज्यालोबाट अँध्यारोतिर जाने, नराम्रोबाट राम्रोतिर जाने अथवा अँध्यारोबाट उज्यालोतिर जाने