काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले आगामी निर्वाचनमा सबै दलले आ–आफ्नो दममा चुनाव लड्नुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो
काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् ।
काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले वर्तमान सरकार जतिबेला पनि ढल्नसक्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै
काठमाडौं, पुस ८ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले
काठमाडौँ,७ पुष । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले
काठमाडौं, मंसिर ११ । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद बनेका छन् । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा
काठमाडौं, २४ साउन । जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे । उनीहरु आ आफ्नो चुनावी क्षेत्र सुरक्षित
काठमाडौं, असार २६। निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर
काठमाडौं, २८ फागुन । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को
काठमाडौं, २६ पौष । जनता समाजवादी पार्टीभित्रको विवाद चुलिदै जाँदा अध्यक्ष उपेन्द्र यादव आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । उनले पार्टीबाट मन्त्री बनेकालाई समेत हटाउने तयारी गरेका छन् ।
काठमाडौं, कात्तिक ५ । कृषिमन्त्री महेन्द्र राय यादवले सातै प्रदेश सरकारसँग धानबालीमा भएको क्षतिको विवरण मागेको र त्यस अनुसार किसानलाई राहतको व्यवस्था गरिने बताएका छन् । आज बिहान नेपाली रेडियो
काठमाडौं, असोज २० । जनता समाजवादी पार्टीका वरिष्ठ नेता महेन्द्र राय यादवले सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँडमा आफ्नो दलभित्र कुनै असन्तुष्टि नभएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम