स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनबाट उद्धार गरेर ल्याईएका १७५ जनाको स्वास्थ्य परीक्षण भैसकेको र भोलिसम्म सम्पूर्ण रिपोर्ट आउने जानकारी दिएका छन् ।
‘शिक्षामा अत्यधिक व्यापारीकरण गर्ने यो कलेजको सम्बन्धन नै खारेजी गर्नुपर्छ’ काठमाडौं, २५ फागुन । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द