काठमाडौं, ४ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्षलाई छलफलका लागि बोलाएको छ ।