Logo

Tag: माइक्रोसफ्ट

बिल गेट्सलाई कोभिड पोजेटिभ

-रिपोर्टर्स नेपाल/संवाददाता

न्युयोर्क, २८ बैशाख । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू

विस्तृत पढ्नुहोस
६ बर्षीय बालक माइक्रोसफ्टको विज्ञ

एजेन्सी, १४ भदौ । के ६ वर्षका बालक विज्ञ हुनसक्लान् ? विज्ञताका लागि उमेरले पनि फरक नपर्नेरहेछ । ६ वर्षकै बालक विज्ञ घोषित भएका छन् । भारतको तिरुपती स्थित ६

माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्या नाडेला नियुक्त

५ असार: विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । भारतीय

टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरणले चिसोमा मागलाई धान्न सकेन : बिल गेट्स

९ फागुन: माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् । अमेरिकी

कोरोना भाइरस: उत्तर कोरिया र रुसका ह्याकरको निशानामा खोप

१ मङ्सिर। प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्। उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ‘जिन्क’

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

२९ भदौ: लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि

बिल गेट्स पुनः प्रथम स्थानमा

ब्लूमवर्ग अरबपति सुचांकले सार्वजनिक गरेको सूचिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्व धनिको सूचिमा पुनः प्रथम स्थानमा आएका छन् । उनले जेफ वेजोसलाई पछ्याउँदै उक्त स्थान हासिल गरेका हुन् । करिब