काठमाडौं, २२ मङ्सिर । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा भएको छ । माओवादी
काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय
काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) ले आगामी २०८४ मा हुने उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले हालै सम्पन्न
काठमाडौं, मंसिर १९ । नेकपा (माओवादी केन्द्र) को प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले
काठमाडौँ, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ
मोरङ, मंसिर १७ । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा माझीले ६ हजार ९ सय ६९
गोरखा, १७ मङ्सिर । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त
धनुषा, १७ मङ्सिर । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सुनिल कापर केवट निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४
नुवाकोट, १७ मङ्सिर । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे निर्वाचित भएका छन् ।
उदयपुर, १७ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३
काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं पार्टीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटाले कीर्तिपुरमा पुगेर गगन थापाले झुटको खेति गरेको टिप्पणी गरेका
काठमाडौं, मंसिर ४ । आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने आजको बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय