Logo

Tag: माओवादी केन्द्र

एमसीसी संसद्‌बाट पारित गराउन साथ नदिने भए माओवादीले सरकार छोड्नुपर्छ : डा. भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ फागुन।: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्‌बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको हाई-कमाण्ड बैठक सम्पन्न, सरकारबाट बाहिरिएपनि समर्थन फिर्ता नलिने निर्णय

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) को हाई कमाण्ड बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारबाट बाहिरिनुपरे पनि बाहिरिने तर

एमसीसी टेबुल गरेकोमा सत्तारुढ दल माओवादीको विरोध

काठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका

कमल थापाले भने-‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्’

काठमाडौँ, ६ फागुन।राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन् । उनले सामाजिक

सभामुख सापकोटाले पनि आफूलाई साथ नदिएको देउवासँग प्रचण्डको गुनासो

काठमाडौं, ४ फागुन : बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा

गठबन्धनको भविष्य अन्यौलमा, पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा

काठमाडौं, ४ फागुन । अमेरिकी सहयोग सम्झौता (एमसीसी) कै कारण सत्ता गठबन्धन भत्किने सम्भावना बढेको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नै एमसीसीको विपक्षमा खुलेर लागेपछि नेपाली कांग्रेसलाई भने सकस

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, एमसीसीबारे के गर्ला ?

काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ। एमसीसीबारे निर्णय लिनको लागि बैठक सुरु भएको एक सांसदले जनाए । सिंहदरबारस्थित दलको संसदीय दलको

माओवादी र पूर्वमाओवादी एमसीसीको विरोधमा एकमत, एकताको मिलनबिन्दु खोजिदै

काठमाडौं, ४ फागुन । पूर्वमाओवादीहरुले यतिबेला मिलनबिन्दु खोजिरहेका छन् । कतिपयले मोर्चा बनाइसकेका छन् । पूर्वमाओवादी मिलाउने प्रयासमा स्वयंं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागेका छन् । उनले नेत्रविक्रम

आज बस्ने भनिएको माओवादीे केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।आज बस्ने भनिएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं

गाउँपालिका अध्यक्ष सुक्ला र वडा अध्यक्ष यादव माओवादी केन्द्रमा प्रवेश (लाईभ भिडिओसहित)

काठमाडौं, २७ माघ । रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । प्रचण्डको निवास

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

महोत्तरी, १३ माघ : माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ