Logo

Tag: माओवादी महाधिवेशन

माओवादी केन्द्रीय समितिमा श्रीमान् श्रीमती धेरै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौैं, पुस १९ । नेकपा (नेकपा माओवादी केन्द्र)को सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । खुल्लातर्फ १११ जना निर्वाचित हुँदा

विस्तृत पढ्नुहोस
कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

कर्णाली, पुस १९ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

रौतहट, पुस १९ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको

माओवादी महाधिवेशनः पदाधिकारी चुनिन दौडधूप

काठमाडौं, पुस १६ । नेकपा (माओवादी केन्द्र)मा महाधिवेशनमार्फत पदाधिकारी चयनको विषयमा रस्साकस्सी सुरु भएको छ। काठमाडौंमा जारी आठौं महाधिवेशनमार्फत अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित भए पनि बाँकी १४ पदाधिकारीका

माओवादी महाधिवेशनः आयोगका प्रतिवेदनमाथि आज छलफल हुँदै

काठमाडौं, पुस १६। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३

माओवादी महाधिवेशनः निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

काठमाडौं, पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय

माओवादी महाधिवेशन : प्रचण्डको विचारधाराले माओवादीलाई पुनर्जीवन दिन्छ

काठमाडौं, १५ पुस : नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सहभागी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारधाराले पार्टीलाई पुनर्जीवन दिने निष्कर्ष सुनाएका छन् ।

माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्दसत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको

युलेन्स स्कुलमा नाति पढाइरहेका प्रचण्डलाई सामुदायिकमा जाने कार्यकर्ताको प्रस्ताव

काठमाडौं, पुस १५। मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् । नेकपा

माओवादी महाधिवेशनः ७० वर्ष पुगेपछि राजनीतिबाट बिदा लिनुपर्ने, कार्यकारी पदमा दुईपटक मात्र

काठमाडौं, पुस १५। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन्

माओवादी महाधिवेशनः समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’

काठमाडौं, पुस १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा समाजवादमा पुग्ने बाटो स्पष्ट नभएको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन्। अध्यक्ष दाहालको प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा