काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपूर्व उनले यात्रा गर्ने सडकको विशेष सुरक्षा शुरु भइसकेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ