नवलपरासी पूर्व, माघ २६ । पूर्वी नवलपरासीको पवित्र धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा आज माघे औसीँको मेला भर्न हजारौ श्रद्धालुको घुइँचो लागेको छ ।