पोखरा, ३ असोज । एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुच्छे गाउँपालिका–१ ‘घाचोक’ प्राकुतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ ।