Logo

Tag: माडी नगरपालिका

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२० माघ । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु

विस्तृत पढ्नुहोस
चितवनमा विद्यार्थीलाई निःशुल्क यातायात सेवा

चितवन, १९ मंसिर । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन

निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

काठमाडौँ,६ भदौ । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर

चितवनको माडी १ मा राप्रापाका लामा विजयी

चितवन, जेठ १ । माडी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका नेता अमित लामा निर्वाचित भएका छन् । आज बिहान आएको अन्तिम मतपरिणाम अनुसार लामाले १ हजार ४ सय

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु-तारा कुमारी काजी महतो

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तारा कुमारी काजी महतोले नेकपा एमालेको तर्फबाट माडी नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडीको उपमेयरमा निर्वाचित

अयोध्याधाम गुरुयोजनासहित डीपीआर तयार

माडी, पुस २ । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

काठमाडौं, मंसिर १९ । भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’

नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका

चितवन, मंसिर १८ । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवन, असोज १४ । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।

माडीका वडाध्यक्षलाई प्रधानमन्त्रीको टेलिफोन,अयोध्यापुरीको काम के हुँदै छ?

चितवन, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध

वनमन्त्री बस्नेतको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ : मेयर ढकाल

चिवतनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले वनमन्त्री शक्ति बहादुर बस्नेतको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी गरेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग

माडी नगरपालिकाका वडाध्यक्ष अनशनमा !

चितवन, ८ फागुन : माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् । वडासदस्यद्वय शिवबहादुर कार्की र