Logo

Tag: माथिल्लो तामाकोसी

माथिल्लो तामाकोसी बनाउँदा अर्बौं भ्रष्टाचार ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ७ । माथिल्लो तामाकोसीमा अर्बौ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दोलखाका स्थानीय तथा एन्टी करप्सनका सञ्चालक तथा

विस्तृत पढ्नुहोस
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः चार अर्बको बिजुली बेच्यो, लक्ष्य नौ अर्ब

काठमाडौं, बैशाख ६ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब

माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी

दोलखा, माघ २२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमा भन्दा साँझ बिहानमा बढी हुने गरेको छ । साँझ, बिहानमा

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

दोलखा, भदौ ३ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये

तामाकोसीको विद्युत् सीधै काठमाडौंसम्म

चरीकोट, साउन २३ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सीधै काठमाडौं पठाउन सकिने भएको छ । रामेछापको फुलासीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनस्थित

तामाकोसीको तेस्रो युनिट पनि सञ्चालन

काठमाडौं, साउन १०। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट

१७ करोडमा ३३७ मिटर सुरूङ

दोलखा, साउन ६ । दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल,

शिलान्यासको १० वर्षपछि तामाकोसी उद्घाटन

काठमाडौं, असार २२ । स्वदेशी लगानीमा निर्मित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले शिलान्यासको १० वर्षपछि बिजुली उत्पादन थालेको छ। आयोजनाले ६ मध्ये पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु गरेको हो।

तामाकोसी आयोजनामा आजदेखि पुनः पानी पठाइने

चरीकोट, जेठ १० । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ । मुख्य पाइप

माथिल्लो तामाकोसीको सुरुङमा पानी खसाल्न सुरु

काठमाडौं, बैशाख १७ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणको लागि सेटलिङ बेसिन (बालुवा थिग्राउने पोखरीमा) पानी छोडिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार

माथिल्लो तामाकोसीको मुख्य सुरूङमा सोमबारदेखि पानी पठाइने

चरीकोट, वैशाख १२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध

तामाकोसी–५ निर्माणको तयारी

काठमाडौं, बैशाख ७ । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको