Logo

Tag: माधव नेपाल

माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको ओलीको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको टिप्पणी

विस्तृत पढ्नुहोस
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर

काठमाडौं, २२ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने भएको छ । लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी

माधव नेपाल रुस प्रस्थान

काठमाडौं, भदौ १७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् । साउथ एसियन इकोनोमिक फोरम’को समूहगत

बाग्लुङमा रित्तियो नेकपा (एकीकृत समाजवादी), सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित

काठमाडौं, १४ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाग्लुङको सिङ्गो जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ । एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङको

माओवादी स्थायी कमिटीमा माधव नेपालको पार्टीसँग एकताको चर्चा, जोडबल गर्दैछन् प्रचण्ड

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकताबारे छलफल भएको छ । गत शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी

माधवको खोजी भएपछि ओलीको जवाफ,‘नबुझी बोलाउन हुँदैन, रूवाबासी गरेर कार्यक्रम चल्न दिनुहुन्न’

काठमाडौं, १४ असार । जननेता मदन भण्डारीको ७३औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको खोजी भएको छ । फाउन्डेशनको संरक्षकसमेत रहेका नेकपा

१०० जना महाधिवेशन प्रतिनिधि किसान श्रेष्ठको कब्जामा, माधव नेपाललाई सघाउनेबारे द्धिविधा

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरु १०औं महाधिवेशनको तयारीमा जुटेका छन् । अहिले सचिवालय बैठक बसिरहेको छ । यसपटकको महाधिवेशन रोचक हुने चर्चा चलिरहेको छ

प्रधानमन्त्री पद मेरो प्राथमिकताको विषय होइनः माधव नेपाल

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको

८७ दिनदेखि माधव नेपालको चुलबुल र हलचल, एकीकृत समाजवादीले कस्तो भोग्ला फल ?

काठमाडौं,१७ जेठ । पूरानो १० दलीय जम्बो गठबन्धनलाई भत्काएर नेकपा एमालेसहितका दलसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्तासमीकरण बनाएपछि ८७ दिनदेखि चुलबुल र हलचल गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने

काठमाडौं, ५ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अहिले सत्ता गठबन्धन निल्नु न ओकल्नु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको

एमालेसँग आक्रमक भएर भिड्न माधव नेपालको निर्देशन

काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरुलाई आक्रमक भएर जवाफ दिन निर्देशन दिएका छन् । आज (मंगलबार) जारी पार्टीको केन्द्रीय समिति बैठकलाई

आफूविरुद्ध चलखेल गरेको भन्दै माधव नेपालसँग आगो भए प्रधानमन्त्री प्रचण्ड, दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ३० बैशाख । आफ्नो सरकार ढालेर कांग्रेससँग मिलेर प्रधानमन्त्री खानको लागि भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित बनेका छन् । माधव