काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत
काठमाडौं, असार १३। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा
सर्लाही, चैत १९। सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा
काठमाडौं, माघ ८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय
काठमाडौं, पुस २६ । यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण
बैतडी, चैत १८ । बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबारदेखि सञ्चालन हुने एसईईलाई मार्यादित वातावरणमा सम्पन्न
काठमाडौं, चैत १७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा ११ बजेसम्म हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्षको
काठमाडौं, चैत १७ । आज विहान ८ बजेदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान
काठमाण्डौ, चैत १७ । आजदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक
काठमाडौं, चैत १७। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा यस वर्ष ४
काठमाडौं, चैत १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार
काठमाडौं, चैत १६ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा